भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो  « Khabarhub

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । 

भारतिय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोनाको नयाँ भेरियण्टबाट जनवरीदेखि हालसम्म मृत्यु हुनेको संख्या ९७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा  सबैभन्दा धेरै ५ जना केरलाका रहेका छन् भने दिल्लीमा ३ जना र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । 

जम्मा १२ हजार ९ सय १५ जनामा संक्रमण देखिएको थियो । जसमध्ये अझै ७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेको विभागको तथ्यांक छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ४३ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको