सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’ « Khabarhub

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरूको पदस्थापन समारोहमा सभापति देउवाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको अवस्थामा सडक, दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।

व्यवसायीक हकहितको सुरक्षासँगै आम नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यात्रा गराउने साझा दायित्व भएको उनले बताए ।  

सभापति देउवा यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ एकताबद्ध प्रयास गर्नुपर्ने भन्दै यसमा कांग्रेसले पहल गर्ने प्रतिबद्धता जनाए  । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : १० बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको