एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर « Khabarhub

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ ले सार्वजनिक भएको ४६ मिनेटमै १० हजारभन्दा बढी प्रि-अर्डर प्राप्त गर्न गरेको छ ।

चीनमा ११ जुन २०२५ मा जी७ मा एक्सपेङद्वारा विकास गरिएको ‘ट्युरिङ एआई चीप’, हुवाईसँगको सहकार्यमा तयार गरिएको ८७-इन्चको एआर-एचयूडी  डिस्प्ले, स्वचालित ड्राइभिङ सुविधा, र ५सी अल्ट्रा-फास्ट चार्जिङ जस्ता प्रविधिहरू उपलब्ध छन् ।

७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले जी७ लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको कम्पनीको दाबी छ ।

यद्यपि सीजी मोटर्सले एक्सपेङको एआई मोबिलिटीको भिजनलाई नेपालमा जी६ को माध्यमबाट पहिले नै भित्र्याइसकेको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ५२ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको