एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर « Khabarhub

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ ले सार्वजनिक भएको ४६ मिनेटमै १० हजारभन्दा बढी प्रि-अर्डर प्राप्त गर्न गरेको छ ।

चीनमा ११ जुन २०२५ मा जी७ मा एक्सपेङद्वारा विकास गरिएको ‘ट्युरिङ एआई चीप’, हुवाईसँगको सहकार्यमा तयार गरिएको ८७-इन्चको एआर-एचयूडी  डिस्प्ले, स्वचालित ड्राइभिङ सुविधा, र ५सी अल्ट्रा-फास्ट चार्जिङ जस्ता प्रविधिहरू उपलब्ध छन् ।

७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले जी७ लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको कम्पनीको दाबी छ ।

यद्यपि सीजी मोटर्सले एक्सपेङको एआई मोबिलिटीको भिजनलाई नेपालमा जी६ को माध्यमबाट पहिले नै भित्र्याइसकेको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ५२ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा