आरवीवी म्युचुअल फण्ड-१ ले २० प्रतिशत लाभांश दिने  « Khabarhub

आरवीवी म्युचुअल फण्ड-१ ले २० प्रतिशत लाभांश दिने 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र आरवीवी मर्चेन्ड बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरवीवी म्युचुअल फण्ड–१ ले २० प्रतिशत लाभांश दिने भएको छ । 

फण्डले गत आर्थिक वर्षको नाफाबाट २५ करोड रुपैयाँ कर सहित लाभांश दिने भएको हो । 

बिहीबार अपरान्ह ४ः३० मा बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । आरवीवी म्युचुअल फण्ड–१ बन्दमुखी योजना हो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ५० बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो