आरवीवी म्युचुअल फण्ड-१ ले २० प्रतिशत लाभांश दिने  « Khabarhub

आरवीवी म्युचुअल फण्ड-१ ले २० प्रतिशत लाभांश दिने 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र आरवीवी मर्चेन्ड बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरवीवी म्युचुअल फण्ड–१ ले २० प्रतिशत लाभांश दिने भएको छ । 

फण्डले गत आर्थिक वर्षको नाफाबाट २५ करोड रुपैयाँ कर सहित लाभांश दिने भएको हो । 

बिहीबार अपरान्ह ४ः३० मा बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । आरवीवी म्युचुअल फण्ड–१ बन्दमुखी योजना हो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ५० बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित