रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल « Khabarhub

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलले आलाभेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलका लागि पहिलो हाफको २४ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता लिएको रियलले थप गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६८ औं मिनेटमा अलाभेसका लागि कार्लोस भिसेन्तेले गोल गर्दै बराबरीमा फर्काएको खेलमामा रियलका लागि निर्णायक गोल रोड्रिगोले ७६ औं मिनेटमा गरेका हुन् ।

रोड्रिगोको निर्णायक गोलसँगै रियलले २–१ को जित दर्ता गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : २३ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि