सिटीको जितमा हालान्डको दुई गोल « Khabarhub

सिटीको जितमा हालान्डको दुई गोल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले क्रिस्टल प्यालेसमाथि महत्त्वपूर्ण जित निकालेको हो। क्रिस्टललाई सिटीले उसको घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा स्टार स्ट्राइकर इर्लिङ हलान्डले दुई गोल गरे। उनले खेलको ४१ मिनेटमा टिमका लागि पहिलो गोल गरेका हुन् भने खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। उनको दोस्रो पेनाल्टी गोल थियो।

सिटीका लागि खेलको ६९ मिनेटमा फिल फोडेनलले थप एक गोल गरेका थिए।

यो जितसँगै सिटीले १६ खेलबाट ३४ अंक जोडेको छ। शीर्ष स्थानको आर्सनलको समान खेलमा ३३ अंक छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ३९ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि