अर्थसंक्षेप : चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र, झिनो अंकले बढ्यो नेप्से र विदेशका नेपालीले ४ महिनामा पठाए ७ खर्ब रेमिट्यान्स « Khabarhub

अर्थसंक्षेप : चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र, झिनो अंकले बढ्यो नेप्से र विदेशका नेपालीले ४ महिनामा पठाए ७ खर्ब रेमिट्यान्स


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ६.७४ अंकले बढेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १५५ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबारमा स्वस्तिक लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने हिमस्टार उर्जा कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा 

प्रधानाध्यापक ठाकुरविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।

विदेशमा रहेका नेपालीले ४ महिनामा पठाए झण्डै ७ खर्ब रेमिट्यान्स, ३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी

बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै

कालिका नगरपालिका चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ५४ बजे

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले