अर्थसंक्षेप : चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र, झिनो अंकले बढ्यो नेप्से र विदेशका नेपालीले ४ महिनामा पठाए ७ खर्ब रेमिट्यान्स « Khabarhub

अर्थसंक्षेप : चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र, झिनो अंकले बढ्यो नेप्से र विदेशका नेपालीले ४ महिनामा पठाए ७ खर्ब रेमिट्यान्स


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ६.७४ अंकले बढेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १५५ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबारमा स्वस्तिक लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने हिमस्टार उर्जा कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा 

प्रधानाध्यापक ठाकुरविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।

विदेशमा रहेका नेपालीले ४ महिनामा पठाए झण्डै ७ खर्ब रेमिट्यान्स, ३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी

बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै

कालिका नगरपालिका चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ५४ बजे

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु