सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल « Khabarhub

सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल

लिभरपुलसँगको दुरी घटाउँदै आर्सनल


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैकल्पिक खेलाडी माइकल मेरिनोले दुई गोल गरेपछि आर्सनलले इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा आर्सनलले लिसेस्टर सिटीलाई २-० ले हराएको छ।

खेलके ८१ औँ मिनेटमा मेरिनोको दोस्रो गोलका लागि भने १७ वर्षीय प्रभावशाली खेलाडी एथल ऐनवारिले अवसर सिर्जना गरेका थिए। यसअघि उनको दुई पटकको प्रहार क्रस बारमा लागेर फर्केको थियो।

त्यसैगरी गएराति भएको अर्को खेलमा नटिङघम फरेस्ट फुलहामसँग २–१ ले पराजित भयो। बोर्नमाउथले साउथ हामटनलाई ३-१ ले हरायो। इप्सविच र अस्टन भिल्लाको खेल १-१ गोलको बराबरीमा सकियो। ब्रेन्टफोर्डले वेस्टहामलाई १-० ले हरायो।

प्रिमियरसिपको तालिकामा लिभरपुल ५७ अङ्कसहित शीर्ष स्थानमा छ भने आर्सनलको ५३ अङ्क छ। पराजयका बाबजुद फरेस्ट ४७ अङ्क सहित तेस्रो स्थानमा छ। म्यानचेस्टर सिटीको ४४ तथा बोर्नमाउथ र चेल्सीको ४३ अङ्क छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : २२ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६