सांसद तोसिमा कार्कीको फैसलाको मिति सर्‍यो  « Khabarhub

सांसद तोसिमा कार्कीको फैसलाको मिति सर्‍यो 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद डा. तोसिमा कार्कीको फैसलाको मिति फेरि सरेको छ । उनको पद रहने–नरहने फैसलाको मिति सरेको हो । 

सर्वोच्च अदालतका अनुसार ललितपुर–३ बाट निर्वाचित सांसद कार्कीविरुद्ध गत पुस २५ मा मुद्दा निसु भएको थियो । तोसिमाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । तर विवाद सर्वोच्च अदालतमा पुगेको छ । 

त्यो बेला सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनले निर्वाचन लड्न पाएकी थिइन । तर पुरा फैसला भएको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : ४३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित