प्रतिनिधिसभामा सांसद गयल, गणपूरक सङ्ख्या नपुग्दा नागरिकता विधेयक अड्कियो « Khabarhub

प्रतिनिधिसभामा सांसद गयल, गणपूरक सङ्ख्या नपुग्दा नागरिकता विधेयक अड्कियो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्रतिनिधि सभामा छलफल भइरहेको नागरिकतासम्बन्धी विधेयकमा गणपूरक सङ्ख्या नपुगेका कारण निणयर्थ पेस हुन सकेन । 

प्रतिनिधि सभाको एकचौथाइ सदस्य उपस्थित हुनुपर्नेमा प्रस्ताव निणयर्थ पेस गर्न ७९ हुनुपर्नेमा सांसदहरूको सङ्ख्या ६८ मात्र भएकाले नागरिकतासम्बन्धी प्रस्ताव पेस हुन नसकेको सभामुख देवराज घिमिरेले बताए । 

अर्को बैठक फागुन ५ बजे १ बजे बस्ने छ । २७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद आवश्यक हुन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : २३ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु