प्रतिनिधिसभामा सांसद गयल, गणपूरक सङ्ख्या नपुग्दा नागरिकता विधेयक अड्कियो « Khabarhub

प्रतिनिधिसभामा सांसद गयल, गणपूरक सङ्ख्या नपुग्दा नागरिकता विधेयक अड्कियो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्रतिनिधि सभामा छलफल भइरहेको नागरिकतासम्बन्धी विधेयकमा गणपूरक सङ्ख्या नपुगेका कारण निणयर्थ पेस हुन सकेन । 

प्रतिनिधि सभाको एकचौथाइ सदस्य उपस्थित हुनुपर्नेमा प्रस्ताव निणयर्थ पेस गर्न ७९ हुनुपर्नेमा सांसदहरूको सङ्ख्या ६८ मात्र भएकाले नागरिकतासम्बन्धी प्रस्ताव पेस हुन नसकेको सभामुख देवराज घिमिरेले बताए । 

अर्को बैठक फागुन ५ बजे १ बजे बस्ने छ । २७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद आवश्यक हुन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : २३ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन