निराजन बमको रिहाइ माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्बिरहरू) « Khabarhub

निराजन बमको रिहाइ माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मसाल जुलुस निकालेको छ । पक्राउ परेका युवा नेता निराजन बमको रिहाइ माग्दै राप्रपाका कार्यकर्ताले सिनामंगलमा मसाल जुलुस निकालेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ८ : ०० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म