क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी « Khabarhub

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)ले एट्लेटिको म्याड्रिडलाई ४-० ले हराएको छ।

पिएसजीले खेलको १९ औँ मिनेटमा फाबियन रुइजको गोलमा अग्रता लिएको थियो। मध्यान्तर अघि नै भिटिन्हाले शानदार गोल गरेपछि पिएसजीले अग्रता बढाएको थियो।

७८ औँ मिनेटमा क्लेमेन्ट लेगमेन्टले रातो कार्ड पाएपछि एट्लेटिकोलाई अर्को धक्का लागेको थियो। ८७ औँ मिनेटमा सेनी मायुलुले पिएसजीका लागि अर्को गोल गरे।

ली काङ यिनले इन्जुरी समयमा पेनाल्टी मार्फत अर्को गोल गरे।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ३६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का