क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी « Khabarhub

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र एफसी पोर्टोबीच गोल रहित बराबरी भएको छ। सो समूहमा दुई खेल हुँदा कुनै गोल भएको छैन।

प्रतियोगिताको उद्घाटन खेलमा यही समूहको अल हेली र इन्टर मियामीको बीचमा कुनै गोल भएको थिएन।

अमेरिकामा जारी प्रतियोगितामा ३२ टोलीको प्रतिस्पर्धा भइरहेको छ। क्लब प्रतियोगितामा क्षेत्रीय रूपमा उत्कृष्ट ठहरिएका टोलीको सहभागिता छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ५२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का