सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी « Khabarhub

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक भइरहेको समयमा इरानले पनि धेरै इजरायलीलाई आफ्नो स्थान छाड्न भनेको छ।

इजरायली सैन्य संरचनाको नजिक रहेका इजरायलीलाई त्यस स्थान छाडेर अन्यत्र सर्न भनेको हो।

कर्णेल रोजा सायदले इरानले प्रहार गर्ने मिसाइल लक्ष्य भन्दा केही पर खसे पनि असर नगर्ने गरी आफूलाई सुरक्षित राख्न इजरायली सर्व साधारणलाई भनेका हुन्।

उनले इरानी सेनाले इजरायलमा प्रहार गर्ने डेटा नै तयार भएका कारण त्यस्ता स्थानमा कसैलाई पनि असुरक्षित रूपले बाहिर नहिँड्न पनि सूचित गरेका छन्। उनले अहिले नै इरानले इजरायलको सैन्य संरचनामा सफलतापूर्वक आक्रमण गरेको बताएका छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ३८ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको