छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन « Khabarhub

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी गोठको स्थगत अनुगमन गरेको छ । समितिले सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे बुधबार स्थलगत अनुगमनसगैं सरोकारवालाहरुसंग छलफल गरेको हो ।

असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुतको बेला सर्पले टोकेर ३२ वर्षीया कमला आउजीको ज्यान गरेको थियो ।

कृष्णपुर नगरपालिकामा भएको छलफल कार्यक्रममा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सर्पले टोकेर मान्छेको ज्यान जाने घटना अरु पनि भएका भए पनि कृष्णपुरमा घटना छाउगोठमा बसेका कारण भएकोले सबैले संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : २६ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र