असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने « Khabarhub

असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज २ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुने भएको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै असोज २ गतेदेखि नेप्सेमा सेयर कारोबार हुने जनाएको हो ।

धितोपत्र बोर्डले असोज २ गतेदेखि सेयर कारोबार गर्ने भनेर दिएको निर्देशन दिएकाले सो दिनदेखि नेप्सेमा कारोबार हुने सूचनामा उल्लेख छ ।

जेन-जी युवा आन्दोलनको कारण भदौ २४ गतेदेखि नेप्सेमा सेयर कारोबार भएको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : ५२ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,