बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी « Khabarhub

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई विद्युतीय सवारी साधन उपलब्ध गराएको छ।

चीनमा निर्मित ‘फोटोन’ ब्राण्डको विद्युतीय सवारीसाधनले स्थानीय स्वास्थ्य सेवाको अवस्था सुधारमा सहयोग गर्ने बताइएको छ।

उक्त सहयोग दूतावासद्वारा नेपालमा सञ्चालन हुँदै आएको ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत गरिएको हो ।

यो परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गरिएको यो सहयोग चौथो कार्यक्रम भएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : ४६ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल