एमाले महाधिवेशनमा नौमती बाजा « Khabarhub

एमाले महाधिवेशनमा नौमती बाजा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा महिला समूहको टोलीले नौमती बाजा प्रस्तुत गरेका छन् ।

महाधिवेशनको चहलपहलबीच समूहका सदस्यहरूले परम्परागत नौमती बाजासँगै थाल र पञ्चेबाजा बजाउँदै नाराबाजीसमेत गरेका छन्।

महाधिवेशनस्थल वरपर उनीहरूको प्रस्तुतिले माहोल थप उत्साहित बनेको छ। परम्परागत सांस्कृतिक बाजासँगै नाराबाजी गरिएको दृश्यले सहभागी प्रतिनिधि र आगन्तुकको ध्यान तानेको देखिन्छ।

महिला समूहको सक्रिय उपस्थितिलाई महाधिवेशनमा फरक पहिचान र सांस्कृतिक रंग भर्ने प्रयासका रूपमा हेरिएको छ।

उक्त समूहले नेपाली मौलिक संस्कृति र महिलाको सहभागितालाई उजागर गर्ने उद्देश्यले यस्तो प्रस्तुति दिएको बताइएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : ४५ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल