बहुराष्ट्रिय नौसैनिक अभ्यासमा भारतीय युद्धपोत पनि सहभागी « Khabarhub

बहुराष्ट्रिय नौसैनिक अभ्यासमा भारतीय युद्धपोत पनि सहभागी


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नौसेनाले हिन्द–प्रशान्त नौसैनिक अभ्यासमा सहभागिता जनाएको छ । बहुराष्ट्रिय नौसैनिक अभ्यासमा भारतसँगै हिन्द–प्रशान्त क्षेत्रका अन्य ८ मुलुकको पनि सहभागिता रहेको छ ।

अभ्यास हिन्द महासागर र प्रशान्त महासागरलाई जोड्ने मलाक्का, सुन्डा र लोम्बोक स्ट्रेट क्षेत्रमा जारी छ । यो क्षेत्र विश्व समुद्री व्यापारका लागि निकै महत्वपूर्ण र संवेदनशील मानिन्छ ।

ला पेरोउस २५ नाम दिइएको अभ्यास गत जनवरी १६ देखि शुरु भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार यो अभ्यास आगामी जनवरी २४ सम्म सञ्चालन हुनेछ ।

सैन्य अभ्यासका लागि भारतीय नौसेनाले आईएनएस मुम्बइ नामक युद्धपोत पठाएको छ । अभ्यासमा भारतसहित क्यानाडा, अस्ट्रेलिया, इण्डोनेशिया, फ्रान्स, मलेशिया, बेलायत, अमेरिका र सिंगापुरका नौसेनाको सहभागिता छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : १५ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक