किर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात « Khabarhub

किर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु मैदानमा आज देखि सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको गोल अन्ततः निर्णायक सावित भयो ।

जितसँगै चार देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ४१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको