आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी « Khabarhub

आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको छ।

आर्सनललाई जित दिलाउने क्रममा मिकेल मेरनोले २० औँ मिनेटमा गोल गरे। जितपछि आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना अझ प्रबल छ। आर्सनलसँग चेल्सीको हारले शीर्ष चारमा पर्ने टोलीका लागि त्रिपक्षीय प्रतिस्पर्धा अझ रोचक बनेको छ।

शीर्ष स्थानको लिभरपुलका ७०, आर्सनलको ५८ तथा नटिङघम फरेस्टको ५४ अंक छ।

चौथो स्थानको चेल्सीको ४९, म्यानचेस्टर सिटीको ४८, न्युक्यासल युनाइटेडे र ब्रिङटनको ४७ अंक छ। न्युक्यासलले एक खेल कम खेलेको छ।

गएराति नै भएको खेलमा फुलहामले लिसेस्टरलाई २-० तथा म्यानचेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई ३-० ले हराएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा