कपिलवस्तुमा २ लाख ५५ हजार बराबरको धनमाल चोरी « Khabarhub

कपिलवस्तुमा २ लाख ५५ हजार बराबरको धनमाल चोरी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुमा २ लाख ५५ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

कपिलवस्तु नगरपालिका-१ आनन्दबाग डेरा गरी बस्ने सोही नगरपालिका-३ भिक्षुचोक घर भएका २८ वर्षीय धनपथ कोहारको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : ४४ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण