शिक्षक आन्दोलनमा पुगे झलनाथ खनाल « Khabarhub

शिक्षक आन्दोलनमा पुगे झलनाथ खनाल


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल बिहीबार आन्दोलनमा सहभागी भएका छन् । 

सरकारसँग विगतमा भएका सहमतिको सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् । ऐनमा २२ वटा विषयमा सुधार गरिनुपर्ने शिक्षकहरूको माग छ ।

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न शिक्षकहरु पेशागत छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० देखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका हुन् । उनीहरूको आन्दोलनको १६ औँ दिनमा पूर्वप्रधानमन्त्री खनाल ऐक्यवद्धता जनाउन आन्दोलनस्थल पुगेका हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ०४ बजे

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो