क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित « Khabarhub

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी भएको छ। भर्खरै भएको खेलमा चेल्सीले लस एन्जलसलाई २-० ले हराएको हो।

खेलको ३४ औँ मिनेटमा पेड्रो नेटोको गोलमा अग्रता लिएको चेल्सीका लागि ७९ औँ मिनेटमा इन्डो फर्नान्डेजले दोस्रो गोल गरे। एल एन्जलसले गोल गर्ने कुनै पनि अवसर नबनाउँदा चेल्सीले एकपक्षीय जित निकालेको हो।

समूह ‘डी’मा रहेका अन्य टोलीमा ब्राजिलको फ्लेमिङ्गो र अफ्रिकन टोली युएन टियुनास छन्। एक महिना लामो प्रतियोगितामा ३२ टोली सहभागी छन्। प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ४० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का