फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित « Khabarhub

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई २-१ ले हराएको छ।

समूह ‘बी’मा रहेका यी दुई टोली बीचको खेलको २८ औँ मिनेटमा ब्राजिलियन क्लबका लागि जाइरले गोल गरेका थिए। विजयी ब्राजिलियनका लागि ४४ औँ मिनेटमा इगर जिससले दोस्रो गोल गरेका हुन् ।

सिटल सन्डर्सका लागि ७५ औँ मिनेटमा रोलडनले एक गोल फर्काए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : १२ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर