नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको छ । 

बैंकको ५ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो । उक्त शेयरमा अहिले कायम भएको संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् ।
 
आवेदन दिन इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन  काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्ने छ ।

३५ दिन भित्र संस्थापकले आवेदन नदिएको खण्डमा अन्य जोकोही व्यक्ता संस्था वा सर्वसाधारणलाई उक्त शेयर बिक्री खुल्ला गरिने भएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : ०५ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको