ब्रासको आक्रमणमा परी दुई दर्जन पाकिस्तानी सैनिक मारिए « Khabarhub

ब्रासको आक्रमणमा परी दुई दर्जन पाकिस्तानी सैनिक मारिए


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलोचिस्तानमा बलोच रिपब्लिकन आर्मी (ब्रास) ले आक्रमण गर्दा दुई दर्जन पाकिस्तानी सैनिक मारिएका छन् । ब्रासले जारी गरेको विज्ञप्तिमा गत अगस्ट १० देखि १५ अगस्टसम्म गरिएका विभिन्न ७१ वटा आक्रमणमा परी २४ जना पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।

द बलोचिस्तान पोस्टका अनुसार ब्रासले प्रान्तका विभिन्न जिल्लामा यी आक्रमणहरू गरेको थियो । ब्रासका प्रवक्ता बलोच खानका अनुसार उनको समूहका लडाकुले सैन्य चौकी, प्रहरी कार्यालय, सुरक्षाकर्मीको लस्करलाई लक्षित गरी आक्रमण गरिएको हा े।

यस आक्रमणबाट पाकिस्तानी सेनातर्फ गम्भीर हताहती र ठूलो भौतिक क्षति निम्त्याएको दाबी गरेको छ । पाकिस्तानी अधिकारीले यसबारे कुनै टिप्पणी गरेका छैनन् । लामो समयदेखि पाकिस्तानको बलोचिस्तान प्रान्तमा स्वतन्त्रताको माग राख्दै विभिन्न लडाकु समूहले आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ५ : ४५ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित