मालपोत कार्यालय कलंकीमा सेवाग्राहीको घुइँचो « Khabarhub

मालपोत कार्यालय कलंकीमा सेवाग्राहीको घुइँचो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा भएको आगलागीबाट क्षतिग्रस्त बनेको कलंकी मालपोत कार्यालयले आइतबारदेखि सेवा सुचारु गरेको छ । 

क्षतिग्रस्त भवनबाटै भए पनि सेवा दिन थालेपछि कार्यालयमा श्रेस्ता प्रमाणीकरण, जग्गा फुकुवा, नामसारी लगायतका सेवा लिन आउनेको चाप बढेको छ । 

कार्यालयले सिंहदरबास्थित एकीकृत डाटा व्यवस्थापन केन्द्रमा सुरक्षित रहेको प्रणालीका आधारमा पुर्जा प्रमाणीकरण लगायतका काम गर्न थालेको हो । 

आगजनीबाट कार्यालय भवनसँगै जग्गा धनी पुर्जा लगायतका कागजात जलेर नष्ट भएको थियो । तर पनि, प्रणालीमा आएको सुस्तताका कारण केही समय कुर्नुपर्ने बाहेक अन्य कुनै व्यवधान बिनै काम भएको सेवाग्राहीले जनाएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : १७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका