एमाले बैठक : ३२८ जनाले धारणा राखे « Khabarhub

एमाले बैठक : ३२८ जनाले धारणा राखे


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा ३२८ जना केन्द्रीय सदस्य र पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

शुक्रबार सकिएको एमालेको बैठकमा अधिकांश नेताले एघारौँ महाधिवेशन अगाडि अध्यक्ष ओलीको विकल्प नभएको तर्क प्रस्तुत गरे।

केही नेताहरूले एघारौँ महाधिवेशन अगाडि अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवाज समेत उठाएका थिए। 

बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने विषय पनि दर्बिलो रूपमा प्रस्तुत भएको थियो।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार