एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’ « Khabarhub

एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीका पक्षमा नाराबाजी सुरु भएको छ ।

बैठकमा सदस्यहरुले महाधिवेशनअगाडि नै ओलीले पद छाड्नुपर्ने र राजीनामा दिनुपर्ने माग राखेका थिए ।

तर, ओलीले पद नछाडेपछि उनको पक्षमा युवा विद्यार्थी तथा अन्यले नाराबाजी गरेका छन् ।

नाराबाजी गर्दै उनीहरूले ‘वी लभ यू केपी बा’, ‘केपी ओली जिन्दावाद’, ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नारा लगाइरहेका छन् ।

पछिल्लो समय बसेको सचिवालय बैठक र केन्द्रीय कमिटी बैठकबाट पनि ओलीको राजीनामा माग गरिएको थियो ।

तर, एघारौँ महाधिवेशनसम्मका लागि ओलीले संकट टारेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४२ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी