प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन  « Khabarhub

प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानले विराटनगर समन्वय समिति गठन गरेको छ। अभियानका केन्द्रीय सदस्य मदन भट्टराईका अनुसार ११ सदस्य समन्वय समिति गठन गरिएको हो। भट्टराईका अनुसार संयोजकमा रौनक बर्मा छन्। 

यो समूह माओवादी केन्द्र छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका जनार्दन शर्मा राम कार्की, सुदन किराती लगायत नेताहरूको हो।

पछिल्लो समय यो समूहसँग राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार  र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुसी भट्टराई लगायत पनि जोडिरहेका छन् । 

यी हुन् विराटनगर समन्वय समितिका ११ सदस्य युवा

-रौनक वर्मा- संयोजक

– आशुतोष बडाल

 – सुजल कुमार यादव

– आकृति खनाल 

– लक्ष्मण कुमार यादव

-राहुल कुमार सतरा 

– विक्की शर्मा 

-मो. अनवारुल 

– धिरज यादव 

– सन्जु लोकान्दरी

– कैसल कुशवाहा

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ५२ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट