तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं « Khabarhub

तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाज र साबिक विजेता जनकपुर बोल्ट्सबीच रोचक भिडन्त भएको छ।

लो स्कोरको खेलको नतिजा काठमाडौंले ५ विकेटले आफ्नो पक्षमा पारेको छ । यससँगै पहिलो सिजनको विजेता जनकपुरको यात्रा हारबाट सुरू भएको छ।

उता गत सिजन प्लेअफमा पनि नपुगेको काठमाडौंले दोस्रो सिजनमा आफू सुधारिएर आएको सन्देश दिएको छ । उता जनकपुरका आशिफ शेखले बनाएको सिजनकै पहिलो अर्धशतक पनि छायामा परेको छ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : २२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले