त्रिपुरेश्वर चोकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज « Khabarhub

त्रिपुरेश्वर चोकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वर चोकनजिक कम्बलले बेरेर छाडेको अवस्थामा शङ्कास्पद बस्तु डिस्पोज गरिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल युनिटले उक्त शङ्कास्पद बस्तु डिस्पोज गरेको हो ।

त्रिपुरेश्वरस्थित बस बिसौनीनजिकै फेला परेको वस्तुबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : १६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको