पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै « Khabarhub

पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदैछन् ।

आज बागमती र गण्डकी प्रदेश, कर्णाली र कोशी प्रदेश भिड्न लागेका हुन्। दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

बागमती र गण्डकीको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र कोशीको खेल भैरहवामा हुनेछ।

पाँच खेलसम्म अपराजित नेपाल पुलिस क्लब र आर्मी समान १० अंकसहित रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्।
पाँचमा एक खेल गुमाएको लुम्बिनीले आठ अंकसहित तेस्रो स्थानमा छ भने दुई खेल गुमाएको एपिएफ क्लब ६ अंकसहित चौथो स्थानमा छ।

गण्डकी, मधेश, कर्णाली, बागमती, सुदूरपश्चिम, कोशी समान दुई अंकसहित तालिकामा संघर्ष गरिराखेका छन्। सुदूरपश्चिम र कोशीले पाँच खेल खेलिसकेका छन् भने गण्डकी, मधेश, कर्णाली र सुदूरपश्चिमले चारचार खेल खेल्दा एउटा मात्र जित निकालेका छन्।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : १३ बजे

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन