स्ववियु निर्वाचन- मोरङमा सुरक्षा व्यवस्था कडा « Khabarhub

स्ववियु निर्वाचन- मोरङमा सुरक्षा व्यवस्था कडा


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस लगायत मोरङ जिल्लामा कडा सुरक्षाकाबीच स्ववियु निर्वाचन भएको छ । 

मोरङस्थित ३ वटा आङ्गिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ वटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् भने तीन संगठनले छुट्टै उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्वल विष्टलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादव विकासलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएर निर्वाचनमा भाग लिएको छ ।

महेन्द्र मोरङ क्याम्पसमा ३ हजार ९४ जना छात्र र २ दुई हजार ८ सय ९० जना छात्रा मतदाता रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १ : ३९ बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन