भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी « Khabarhub

भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– एक भारतीय नागरिक नेपालमा हराएकी छन् । भारतको राजिस्थान जयपुर बस्ने २६ वर्षीय कृताँजली मुद्रल हराएकोले खोजी गर्न उनकी आमा सुर्खेत आएकी छन् । 

केही दिन अघि हराएकी कृताँजलीकी आमा मोहिनी शर्मा सुर्खेत आएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आमा मोहिनीले कार्यालयमा मौखिक जानकारी गराएको हुँदा उनको खोजी कार्य भइरहेको छ । 

कृताँजलीको लोकेसन नेपालको सुर्खेतमा देखाएको हुँदा निजको खोजतलास गरिपाऊँ भनी निवेदन आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ५१ बजे

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी