ट्रम्पप्रति इरानी नेताको आक्रोश « Khabarhub

ट्रम्पप्रति इरानी नेताको आक्रोश


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि इरानका नेताहरूले उनको भनाइमा असहमति व्यक्त गरेका छन्।

इरानका सर्वोच्च नेता आयोतुल्लाह खोमिनीले ट्रम्पको अभिव्यक्ति प्रतिक्रिया दिनका लागि समेत लायक नभएको बताएका छन्।

खोमिनीले त ट्रम्पको अभिव्यक्तिलाई अनादरपूर्ण भनेका छन्। उनले ट्रम्पको अभिव्यक्तिले अमेरिकीको नै मान घटाएको समेत प्रतिक्रिया दिए।

प्यालेस्टाइनमाथि भएको नरसंहारलाई समेत साथ दिएका ट्रम्पले आफूलाई शान्ति प्रिय भन्दै झुटो प्रचार गरेको आरोप समेत लगाए।

मध्यपूर्व भ्रमणको क्रममा ट्रम्पले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्ससँग धेरै सम्झौता गरेका थिए। उनले अन्य अरब नेता भौतिक संरचना निर्माणको क्रममा अघि बढे पनि इरानी नेताको आलोचना गरेका थिए।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : २० बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल