ट्रम्पप्रति इरानी नेताको आक्रोश « Khabarhub

ट्रम्पप्रति इरानी नेताको आक्रोश


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि इरानका नेताहरूले उनको भनाइमा असहमति व्यक्त गरेका छन्।

इरानका सर्वोच्च नेता आयोतुल्लाह खोमिनीले ट्रम्पको अभिव्यक्ति प्रतिक्रिया दिनका लागि समेत लायक नभएको बताएका छन्।

खोमिनीले त ट्रम्पको अभिव्यक्तिलाई अनादरपूर्ण भनेका छन्। उनले ट्रम्पको अभिव्यक्तिले अमेरिकीको नै मान घटाएको समेत प्रतिक्रिया दिए।

प्यालेस्टाइनमाथि भएको नरसंहारलाई समेत साथ दिएका ट्रम्पले आफूलाई शान्ति प्रिय भन्दै झुटो प्रचार गरेको आरोप समेत लगाए।

मध्यपूर्व भ्रमणको क्रममा ट्रम्पले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्ससँग धेरै सम्झौता गरेका थिए। उनले अन्य अरब नेता भौतिक संरचना निर्माणको क्रममा अघि बढे पनि इरानी नेताको आलोचना गरेका थिए।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : २० बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय