चीनले तीव्र गतिमा आणविक हतियार उत्पादन गर्दै « Khabarhub

चीनले तीव्र गतिमा आणविक हतियार उत्पादन गर्दै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले तीव्र गतिमा आणविक हतियार उत्पादन गरिरहेको पाइएको छ । स्विडेनमा आधारित हतियार शोधकर्ता संस्थाले यस्तो जनाएको हो ।

स्विडेनको स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) ले हाल चीनसँग ६ सयको सङ्ख्यामा आणविक हतियार रहेको जनाएको छ । सन् २०२३ यता मात्रै चिनियाँ आणविक हतियारको सङ्ख्या १ सयले वृद्धि भएको जनाएको छ ।

आगामी दशकमा यो अझै बढ्ने सिप्रीको अपेक्षा छ । चीनले अरु मुलुकभन्दा ‘तीव्र गतिमा’ आणविक हतियारको विकास गरिरहेको सिप्रीको टिप्पणी छ ।

साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार यस दशकको अन्त्यसम्म चीनको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र रुस र अमेरिकाकै तुलनामा पुग्ने समेत सिप्रीको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ३६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती