इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै युनाइटेड विजयी भएको हो ।

आर्सनलका लागि डिफेन्डर रिकार्डो कालाफियोरीले गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा हेडमार्फत गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै आर्सनल पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमै हार बेहोरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : २३ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा