उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने  « Khabarhub

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 


२ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५ मा पर्दशन गर्ने राखिने उड्ने कार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको शो भदौ ८ गतेसम्म चल्ने शो बिहान १०ः३० देखि ७ बजे बेलुकासम्म चल्ने आयोजकले जानकारी दिएको छ । 

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने शोमा उड्ने कार मुख्य आकर्षण हरेको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ४ : १५ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली