जरनवाला दंगा पीडितलाई न्याय दिन माग गर्दै पाकिस्तानमा इसाई समुदायको प्रदर्शन « Khabarhub

जरनवाला दंगा पीडितलाई न्याय दिन माग गर्दै पाकिस्तानमा इसाई समुदायको प्रदर्शन


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा जरनवाला दंगामा पीडित भएका इसाई धर्मावलम्बीलाई न्याय दिन माग गर्दै प्रदर्शन भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको जरनवाला शहरको क्रिस्चियन कोलोनीमा इसाई समुदायका नेताहरुले प्रदर्शनको आयोजना गरेका हुन् ।

जरनवालामा ईश निन्दा भएको भन्दै सन् २०२३ को अगस्ट महिनामा भएको दंगा भड्किएको थियो । पाकिस्तानबाट प्रकाशित डन अखबारका अनुसार त्यसबेला आक्रोशित भीडले इसाई धर्मावलम्बीका २७ गिर्जाघर र २३ घर मा आगजनी गरेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै इसाई नेताहरु लाला रोबिन डानियल, शकिल भट्टी, इब्रार युनुस सहुर्ता, पास्टर फरज सिद्दिक, सामसन सलामतलगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले दंगा भएको दुई वर्ष बित्दा पनि आफ्नो समुदायले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ३६ बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका