जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित « Khabarhub

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोना विरुद्ध २–१ को नाटकीय जित हासिल गरेको छ।

खेलको १३औँ मिनेटमै बार्सिलोनाका पेड्रीले अग्रता दिलाउँदा, सात मिनेटपछि जिरोनाले बराबरी गोल फर्काएको थियो।

लगातार प्रयासका बाबजुद दोस्रो हाफमा गोल गर्न नसकेको बार्सिलोनाका लागि निर्धारित समयपछि थपिएको चार मिनेटभित्र मुख्य डिफेन्डर आराऊहोको गोल गरे ।

यस जितसँगै बार्सिलोनाले ९ खेलबाट २२ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। जबकि रियल मड्रिड ८ खेलबाट २१ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १० : ४७ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान