विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै  « Khabarhub

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउँदैछ । 

नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’सरकारले यो विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउन लागेको हो । 

प्रतिजैविक प्रतिरोध, एन्टिमाइक्रोबियल रेसिस्टेन्स स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै गएकोले रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना सेवन गर्न नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसलाई समयमै सम्बोधन गर्न सकेन भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति ब्यहोर्नु पर्ने हुनसक्छ, यो चुनौतीको सामना गर्ने विकल्प हो एन्टिमाइक्रोबियल स्टिवार्डशिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, यसको निम्ति नीति, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्न प्रतिबद्ध छौ मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ ।

औषधिको अनुचित प्रयोग तथा दुरुपयोगले प्रतिजैविक अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : २९ बजे

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको