प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे « Khabarhub

प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको छ । 

अद्यावधिक विवरणअनुसार पोखरेलले हालसम्म २४९ मत पाएका छन् भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।

प्रारम्भिक मतगणनामा प्रतिस्पर्धा देखिए पनि थप मत गणनामा पोखरेलको अग्रता बढ्दै गएको देखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : १७ बजे

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको