रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा « Khabarhub

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको मुद्दाको पेसी तोकिएको छ ।

रवि र छविको मुद्दाको सुनुवाइ तुलसीपुर उच्च अदालत, बुटवलका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा तोकिएको छ ।

यसअघि गत मंसिर २५ गतेका लागि तोकिएको पेसी हेर्न नमिल्नेमा परेको थियो । 

लामिछाने र जोशीले बिगो बराबरको रकम बुझाएर थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै गरेको सुनुवाइ हुन लागेको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा सङ्गठित अपराध अभियोगमा रवि र छवि पुर्पक्षका लागि थुनामा रहेका छन् । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन